अपडेट: हिमपहिरोमा बेपत्ता चिनियाँ नागरिक १३ दिनपछि मृत फेला

पाेखरा | चैत २३, २०८१

अपडेट: हिमपहिरोमा बेपत्ता चिनियाँ नागरिक १३ दिनपछि मृत फेला

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका चिनियाँ नागरिक मृत फेला परेका छन् । 


यही चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट एक्लै फकिैदै गरेका २७ वर्षीय चिनियाँ नागरिक चेङ योङयन देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थिए । 

 


अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक बेपत्ता भएको सूचनापछि खोजी तथा उद्धारका लागि  सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको टोलीले हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिक चेङलाई १३ दिनपछि मादी नदीको किनारामा मृत फेला पारेको हो ।
 

यो पनि पढ्नुहोस

 

 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्